१५ चैत ०७८, काठमाडौं । धनुषाको सबैला नगरपालिका–१२ बरकुर्वामा सोमबार बेलुकी पाँच जना सवार मोटरसाईकल दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा एन जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकलमा सवार सबैला नगरपालिका–२ का १२ वर्षीय लक्ष्मि यादव, सोही ठाँउका १२ वर्षकै बौका यादव, १४ वर्षीय समित यादव र १५ वर्षीय…