४ असोज ०७८, मुस्ताङ । नेपालमा पहिलो पटक युरोपेली रोलर नामको नयाँ चराको प्रजाति रेकर्ड गरिएको छ । नयाँ प्रजाति यो चरा माथिल्लो मुुस्ताङ, लोमानथाङ गाउँपालिका ५ स्थित अन्नपूर्ण संरक्षण क्षेत्रको तीन हजार ७८१ मिटरको उचाइमा रेकर्ड गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषले आज सोमबार जानकारी दिएको हो । संरक्षण क्षेत्रका कर्मचारी रामबहादुर गुरुङले गत अगस्ट…