[caption id="attachment_36249" align="alignnone" width="864"] स्केज : श्याम फुयाँल\ललितपुर खबर[/caption] २६ असार ०७८, काठमाडौं । भक्तपुरको ठिमी र कटुञ्जेमा तास खेलिरहेको अवस्थामा प्रहरीले २७ जना पक्राउ गरेको छ । भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका ७ नगदेश बस्ने ४० वर्षीय रत्नकाजी अवालेको रत्न खाजा घरमा तास खेलिरहेको अवस्थामा रत्नकाजी लगायत ११ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको…