२९ साउन ०७७, ललितपुर । लतिपुर महानगरमा मात्रै विहीबारको ११ जनामा कोरोना संक्रमण देखिएको छ। राजधानीको काठमाडौंमा १ सय ११ जनामा कोरोना संक्रमण देखिएको तुलना गर्दा ललितपुरको संक्रमण डाटा कम देखिए पनि भक्तपुरको ५ जना मात्रै देखिनुले ललितपुरको कोरोना संक्रमण दर ज्यादै थोरै नभएको देखिन्छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार २ जना महिला र ९…