काठमाडौं समस्याग्रस्त घोषित सहकारीको ऋण नतिरे साँवा, ब्याज र हर्जानासमेत तिर्नु पर्ने भएको छ । बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौंले सूचना प्रकाशित गरेर तत्काल ऋण तिर्न नतिरे ब्याज र हर्जानासमेत लिने जानकारी दिएको छ । पाँच सहकारी संस्थाका ऋणीहरुलाई भदौ मसान्तभित्र ऋण तिर्न बागमती प्रदेश सरकारले…