ललितखबर २२ असोज । ललितपुको गोदावरीमा हाट बजार लाग्ने भएको छ । गोदावरी उद्योग बाणिज्य संघले गोदावरी १२ ठेचो तल्लो लार्छी यही आइतबार हाट बजार सञ्चालन गर्न लागेको हो । हाट बजार राख्न व्यावसायीलाई निशुल्क स्टल दिइने उद्योग बाणिज्य संघले जानकारी दिएको छ । गोदावरीमा उत्पादन भएको सरसामानको बजार प्रबद्र्धन गर्न हाट बजार सञ्चालन गर्न…