यहाँ ल्यान्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ । बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडी, बन्दीपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ । यस गार्डेनभित्र बटम स्टेशनको पाँच तलामाथिबाट पानीको आकर्षक झरना बनाइनेछ १० बैशाख । निर्माणाधिन बन्दीपुर केबुलकारको डव्वाभित्रै रेष्टुरेण्ट सञ्चालनमा आउने भएको छ । बन्दीपुर यात्रा गर्ने यात्रुले सेवा सञ्चालनसँगै केबुल कार चढ्दै रेष्टुरेण्टको सेवा…