२२ जेठ । बुधबार एकै दिन तोलामा २ हजारले बढेको सुन सर्वाधिक महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ लाख ११ हजार पुगेसँगै सर्वाधिक महँगो बनेको हो । आज समय चाँदी पनि प्रतितोला ४० रुपैयाँले बढेर १४ सय ४० पुगेको छ।