२१ कात्तिक ०७९, काठमाडौं । धुलिखेल जिपलाइनमा विदेशी पर्यटकले पनि आन्तरिक पर्यटक सरह शुल्कमा जिपलाइनको मज्जा लिन पाउने भएका छन् । यसअघि नेपाली, सार्क देशका नागरिक र अन्य देशका नागरिकका लागि ३ प्रकारको छुट्टाछुट्टै शुल्क लाग्ने गरेकोमा जिपलाइनले अब विदेशीलाई पनि आन्तरिक पर्यटक सरह शुल्क लागू गर्ने निर्णय गरेको हो । नेपाली र अन्य सबै…