२२ चैत्र ०७७, काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य आज आइतबार पुनः वृद्धि गरेको छ । पछिल्लो विवरणअनुसार निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १सय २० रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलमा समेत प्रतिलिटर दुई रुपैयाँ नै वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार डिजेल…