२३ पुस ०७७, काठमाडौं । के तपाईले सहजै पैसा निकाल्नका लागि एटिएम प्रयोग गर्नुहुन्छ ? पक्कै गर्नुहुन्छ । अव जुनसुकै एटिएमबाट पैसा निकाले पनि एटिएमको पैसा नलाग्ने भएको छ । बैंकमा गएर लामा लामा लाइनमा बस्नुभन्दा जताततै सहजै उपलब्ध हुने एटिएमबाट पैसा निकालेर गर्न सजिलो हुने भएको छ । यसअघि कोरोनालाई नियन्त्रण गर्न सरकारले लकडाउन…