काठमाडौँ नेपालको व्यापार घाटा ६ महिना अवधिमा सात खर्ब २३ अर्ब ५८ करोड पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल रू नौ खर्ब २१ अर्ब १६ करोडको वैदेशिक व्यापार गर्दा रू सात खर्ब २३ अर्ब ५८ करोड १३ लाख घाटा व्यहोरेको हो । भन्सार विभागले सार्वजनिक…