१५ असोज । गोदावरी उद्योग वाणिज्य संघले आयोजना गरेको दशैं मेला स्थगित गरेको छ । बाढी पहरोका कारण मेला स्थगित गरेको संघका महासचिव जयराम केसीले यही असोज १७ देखि २१ गते चापागाँउ प्याङगाँउमा आयोजना हुने सूचना प्रकाशित गरेर जानकारी दिएका छन् । मेला राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सरसामान बिक्रिका लागि मेला आयोजना गरिएको संघको भनाई थियो…