काठमाडौँ २७ जेठ । आज बजारमा पहेँलो धातु सुनको मूल्य आज एकै दिन तोलामा रु चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४१ हजार निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा रु एक लाख ४५ हजारमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन…