१८ जेठ । काठमाडौंको बानेश्वर केन्द्रिय कार्यालय खडा गरेर कारोबार गर्दै आएको कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ परेका छन् । लामो समयदेखि बचतकर्ताको रकम फिर्ता नगरेको सहकारीका सदस्यहरु कर्मामा छन् । गत फागुन ४ गते सहकारी समस्याग्रस्त घोषणा गरेपछि हाल कारोबार बन्द रहेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान…