ललितखबर २० चैत्र । पछिल्लो समय पुल्चोकस्थित श्री लालीगुराँस सहकारीमा लफडा छ । बचत फिर्ता नगरेको भन्दै सदस्यहरु सरकारी निकायमा उजुरीपछि भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले श्री लालीगुराँस बहुउदेश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा गरिदियो । समस्याग्रस्त घोषणसँगै सहकारी खारेजीमा जाने भएको छ । [caption id="attachment_22249" align="alignnone" width="1100"] सचिवमा नियुक्त सुरेन्द्र भण्डारी ।[/caption]…