१७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुनाकोठीमा अवस्थित भृङ्गारेश्वर मन्दिर भत्काउनुअघि क्षमा पुजा

  ललितपुर महानगरको सुनाकोठीमा अवस्थित भृङ्गारेश्वर महादेव मन्दिर पुर्ननिर्माणका लागि भत्काउने शुभसाइतको सन्दर्भ पारेर आज क्षमापूजा भइरहेको छ । भृङ्गारेश्वर सुधार समितीका अनुसार मन्दिर पुर्ननिर्माणका लागि आज विहान सुरु हुने पुजामा सबै भक्तजनहरुलाई निम्ता गरिएको छ । समितीका अध्यक्ष रामचन्द्र महर्जनका अनुसार मन्दिर पशुपतिनाथ मन्दिरभन्दा पनि अघि प्रार्दुभाव भएको हो । उनले गोपाल वंशमा उल्येखख…