४ चैत्र । काठमाडौँ महानगरपालिकाले बन्द रहेको वायोग्यास प्लान्ट महाविर पुनद्वारा सञ्चालित आविष्कार केन्द्रसँग मिलेर मर्मतपछि पुनः सञ्चालनका गर्ने भएको छ । पाँच वर्षसम्म बन्द रहेको प्लान्टको छ दिनदेखि मर्मतको काम भइरहेको छ । मर्मतको काम सक्न अब एक हप्ता लाग्छ । मर्मत कार्य सकिए पनि सञ्चालनमा ल्याइने योजना रहेको महानर वातावरण विभागका प्रमुख रवीनमान…