[caption id="attachment_33022" align="alignnone" width="1100"] साँकेतिक तस्विर : इन्टरनेट[/caption] १२ असोज ०७९, भक्तपुर । आफ्नै घरमा काम गर्ने महिलामाथि बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ बोडे बस्ने ४९ वर्षीय टेकबहादुर चन्दले बैतडी सिगास गाँउपालिका ५ घर रहेकी बलात्कार आरोपमा एक महिलालाई बलत्कार गरेको आरोपमा प्रहरीले…