१२ भदौं ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार रत्नपार्कदेखि भोटाहिटीसम्म अवस्थित सब–वेमा बनाइएका संरचना भत्काएको छ । । आइतबार महानगरपालिकाको टोलीले रत्नपार्कस्थित सब–वे मा बनाइएका संरचना भत्काएको हो। पैदल यात्रुका लागि सडक पार गर्न सहजताका लागि सडक मुनिबाट सब वे बनाइएको छ। तर उक्त सब–वेभित्र पनि संरचना बनाउँदै पसल सञ्चालन गर्न थालेपछि यात्रुलाई हिँड्नका लागि…