[caption id="attachment_70176" align="alignnone" width="1100"] सिस्नेरी खोलामा मन्त्री चौधरीकाठमाडौँ उपत्यकामा सिस्नेरी खोलाको पानी ल्याउने विषयमा स्थलगत अध्ययनका क्रममा मन्त्री चौधरी । तस्बिरः पूर्णप्रसाद मिश्ररासस[/caption] ८ असार ०७९, इन्द्रसरोवर (मकवानपुर) । काठमाडौँ उपत्यकामा खानेपानीको समस्या समाधानका लागि वैकल्पिकरूपमा मकवानपुरस्थित सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सकिएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सम्भाव्यता…