भक्तपुर निलबाराही मन्दिर परिसरमा एक बृद्धको शव फेला परेका छ । भक्तपुर बोडे बस्ने खोटाङ कविलाशगढी गाउँपालिका–२ घर भएका ६६ वर्षीय ओमप्रकाश राई आइतबार मृत अवस्थामा फेला परेका हुन् । प्रहरीका अनुसार मध्यपुर थिमी नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्पटको पार्किङस्थलमा उनको शव फेला परेको हो । घटनाका सम्बन्धमा भक्तपुर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको…