२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दक्षिण ललितपुरको गिम्दीमा मोटर साइकलबाट दुर्घटनामा महिलाको मृत्यु

काठमाडौं दक्षिण ललितपुरको गिम्दीमा मोटर साइकलमा दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार ललितपुरको बाग्मती गाउँपालिका ७ गिम्दी दोर्जेलिङ डाँडामा भएको मोटरसाइकल दुर्घटनामा काभ्रे बेथानचोक गाउँपालिका–१ सुकुम घर भएकी ३८ वर्षीया मेनुका गौतमको मृत्यु भएको हो । सो सडकमा बा.६८ प २२०८ नम्बरको मोटरसाइकलबाट खसेर उनको मृत्यु भएको हो । आइतबार दिउँसो…