काठमाडौँ प्रहरीले काठमाडौँ उपत्यकाबाट सुनका सिक्री लुटपाटमा संलग्न रहेको भन्दै पाँच जनालाईं पक्राउ गरेर कानूनी प्रकृया सुरु गरेको छ । जिल्ला अदालत काठमाडौँले उपत्यकाका विभिन्न स्थानमा सुनका सिक्री चोरी तथा लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ परेका पाँच जनाविरुद्ध आठ दिनको म्याद थप गरेको हो । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले नियन्त्रणमा लिई जिल्ला अदालतमा उपस्थित…