२८ फागुन ०७६, काठमाडौं । बुधबार राजधानीमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच पार्टी एकताको घोषणा भएको छ । हजारौ कार्यकर्ताहरुको बीच पार्टी अध्यक्षत्रेय कमल थापा,पशुपति शम्सेर जवरा र प्रकाशचन्द्र लोहनीले सम्झौता पत्र सार्वजनिक गर्नुभयो । पार्टी एकता कार्यक्रममा केही रोचक दृश्य देखिएको थियो । हेरौं १. निदाए पशुपति शम्सेर पार्टी अध्यक्ष कमल…