१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतद्वारा नगर प्रहरी प्रमुख पाण्डेसँग स्पष्टीकरण माग

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले निमित्त नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका छन्। केही दिनअघि कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा उनलाई स्पष्टीकरण मागिएको हो। महानगरका अनुसार, पाण्डेलाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ। गत २१ चैतमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई मेयर बालेन्द्र साहको अप्रत्यक्ष असहयोगका बीच महानगरका कर्मचारी…