२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा बत्ति जडान सुरु

काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि बत्ति जडान कार्य सुरु भएको छ। नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले सोमबार साइटमा बत्ति जडानका लागि पोल झारेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार, यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार साइट अनुगमन र स्थानीयसँगको अन्तक्रियामा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि तुरुन्तै बत्ति जडान…