ललितपुर । ललितपुर महानगरपालिका भित्र निर्माण भएका भवनको अनिवार्य रुपमा अभिलेखीकरणा गर्नुपर्ने भएको छ । महानगरले सोमबार एक सूचना जारी गर्दै महानगरभित्र रहेका भवनको ‘नियमित/अभिलेखीकरण ऐन २०८१’ अनुसार निर्माण भएका संरचनाको नियमित/अभिलेखीकरण गर्नुपर्ने भएको हो । महानगरका अनुसार २०८१ फागुन ११ गतेदेखि तीन महिना अर्थात २०८२ जेठ ७ गते कार्यालय समयभित्रमा उक्त ऐन, भवन निर्माण…