काठमाडौं । काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप २४ जना पक्राउ परेका छन् । १५ चैतमा तीनकुनेमा राजावादीहरूले गरेको हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप २४ जना पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनीहरूलाई काठमाडौंमा विभिन्न स्थानबाट पक्राउ गरिएको बोहराले…