५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंको बानेश्वरबाट माईतिघरतर्फ जाँदै गरेको स्कुटर दुर्घटना, युवतीको निधन

काठमाडौं काठमाडौंको बानेश्वरबाट माईतिघरतर्फ गइरहेको एक स्कुटर दुर्घटनामा परेरएक युवतीको निधन भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ११ स्थित सडकमा बानेश्वेरबाट माईतिघर मण्डलातर्फ जाँदै गरेको बा.प्र.०६–००१ प ८५१५ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना भएको थियो । सो दुर्घटनामा स्कुटरमा सवार चितवन भरतपुर महानगरपालिका–११ घर भई काठमाडौं तार्केश्वर नगरपालिका–५ गोलढुंगा बस्ने २० वर्षीया…