५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुरबाट नगदसहित सुनचाँदीका गहना चोरी

२७ पुस । भक्तपुरमा शुक्रबार साँझ चोरी भएको छ । भक्तपुर नगरपालिका–९ कमलविनायक बस्ने ६९ वर्षीय रामकाजी गामबन्जारको घरमा चोरी भएको हो । चोरले नगद ३० हजार रुपैयाँ र सुन तथा चाँदीको विभिन्न गरगहना गरी करिब ७ लाख ९९ हजार ८ सय रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीको भनाई छ ।