काठमाडौंको गौरीघाट, कोटेश्वर दोभान,कमल पोखरी,वंशीघाट,बालाजु बाइसधारा, धौखेल खोला, कुमारी क्लब र भुवनेश्वरी मन्दिरमा छठ मनाउन लागिएको हो २१ कार्तिक । काठमाडौंको आठ ठाँउमा छठ मनाउनका लागि महानगरले व्यवस्थापन गरेको छ । काठमाडौं महानगरका अनुसार काठमाडौंको गौरीघाट, कोटेश्वर दोभान,कमल पोखरी,वंशीघाट,बालाजु बाइसधारा, धौखेल खोला, कुमारी क्लब र भुवनेश्वरी मन्दिरमा छठ मनाउन लागिएको हो । महानगरका मेयर…