८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंको गंगाहलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

३० कात्तिक । काठमाडौं महानगरपालिका–१६ गंगाहल नजिक सडकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सु.प. प्र. ०२–००१ ख १३३० नम्बरको बसले प्रदेश ३–०२–००७ प ७६१० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।   बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने १८ वर्षीय युनिक खड्काको मृत्यु भएको प्रहरीले…