७ मंसिर । नेकपा एमालेको जागरण सभा र दुर्गा प्रसाईं समूहले कोटेश्वरमा गरेको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। एमालेले जागरण सभाका लागि काठमाडौंका विभिन्न ठाउँबाट र्याली निकालिएको थियो। र्याली अहिले दरबारमार्गमा पुगेर भेलामा परिण भई नेताहरुले संवोधन गरिरहेका छन् । यता, दुर्गा प्रसाईं समूहले कोटेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेको छ। एमालेको जागरण…