पहिलेका भैलीहरु आउँदा स्थानीय लोकबाजा र गीतहरु देख्न, सुन्न पाइन्थ्यो । आजभोलि आयातित गीतहरु सुनिन्छन् । आजभोलिका भैली खेल्नेहरु उफ्रिने र कराउने मात्र गर्छन् । यसरी हाम्रो लोकसंस्कृति लोप हुँदै जानेछ गलेश्वर (म्याग्दी) १७ कात्तिक । “आहै चिप्लोमा बाटो, देउसी रे । आहै अँध्यारो रातमा, देउसी रे । आहै लड्दै र पड्दै,देउसी रे । आहै…