८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भैंसेपाटी हनिट्रयाप घटना अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई

२२ कात्तिक । ललितपुर भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेको घटनाको अनुसन्धान अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गर्ने भएको छ । ललितपुर प्रहरीको प्रस्तावमा सीआईबीलाई सो घटना अनुसन्धान गर्ने जिम्मेवारी दिइएको हाे । यसअघि सो घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरेको थियो । ललितपुर प्रहरीले पक्राउ परेका ४ जना आरोपीसहित अनुसन्धान फाइल सीआईबीलाई हस्तान्तरण…