१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


उपत्यकामा छठकाे राैनक [तस्बिरहरू]



२२ कात्तिक । अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठपूजा गरिएकाे छ। देशका विभिन्न स्थानमा पोखरी, तलाउ तथा नदीकिनारमा बनाइएका घाटहरूमा पुगेर सूर्यलाई अर्घ्य दिई छठीमाताको पूजाअर्चना गरिएकाे छ। सूर्यको पूजाअर्चना गरी मनाइने छठ पर्वको तेस्रो दिन आज बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्पराअनुसार राजधानीका विभिन्न स्थानमा पूजाअर्चना गरिएको छ। काठमाडौं उपत्यकाको कमलपाेखरी,ललितपुरस्थित कुपन्डोलमा छठपूजाका दृश्यहरू तस्बिरमा हेर्नुस् :

तस्बिरः रासस

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  ६ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।