५ भदौ । मकवानपुर राप्ती नदीको बगरमा एउटा शव फेला परेको छ। मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११, थानाभर्याङस्थित सुकुमवासी टोलनजिकै राप्ती नदीको बगरमा मंगलबार साँझ अज्ञात पुरुषको शव भेटिएको हो। अन्दाजी ३०/३५ वर्षका पुरुषको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानएको छ। शव बाढीले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी…