४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुल भासियो

१० साउन । काठमाडौँ महानगरपालिका वडा नं. १० र ११ जोड्ने बुद्धनगरस्थित पुल भासिएको छ । केही दिनदेखि काठमाडौँ उपत्यकामा निरन्तर वर्षा भएको छ । पुल भासिएसँगै हाल सो पुलको मर्मतसम्भारको काम जारी रहेकाे छ । सो पुलबाट आवतजावत रोकिएको छ ।