२६ साउन । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागु औषध गाँजा ३ किलो २ सय ५० ग्रामसहित धादिङ गजुरी गाउँपालिका–८ बस्ने ४५ वर्षीय गीता प्रसाद ढुङ्गानालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले मकवानपुर हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख १६१९ नम्बरको ट्रकलाई…