६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुरमा दुईपोखरीमा डुबेर एक जनाको मृत्यु

२ वैशाख । भक्तपुरको थिमीस्थित दुईपोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । अन्दाजी ५० वर्षका तुइलाल श्रेष्ठको मृत्यु भएको डुबेर मृत्यु भएको भक्तपुरका एसपी वेद विष्टले बताए । श्रेष्ठको शव पोस्टमार्टमका लागी अस्पताल पठाइएको छ । मृत श्रेष्ठ थिमी नगरपालिका–४ का स्थानीय हुन् ।