१० चैत । धुलिखेलमा कौडा खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । धुलिखेल नगरपालिका-९ ढुङ्गाखानीस्थित शुभान होटलमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने ४० वर्षीय अमृत लामा समेत ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ६ सय ८० रुपैयाँ र कौडा १५…