५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरका मेयर उपमेयरले सडक बत्तीमा छुट मागे, कुलमानले भने, ‘हुँदैन’

ललितखबर १६ मंसिर । ललितपुरमा मेयर चिरिवाु महर्जन र उपमेयर मञ्जली शाक्यले भर्खरै जडान गरिएको सडह बत्तीमा छुट मागे पनि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले छुट दिन नसकिने बताएका छन् । ललितपुरको एक कार्यक्रममा उपमेयर मञ्जली शाक्यले सडक बत्ती जडानको लागि पुर्वाधार लगानी महानगरले गरेकाले विजुत्ती बत्तीमा प्राधिकरणले ५० प्रतिशत छुट दिनुपर्ने माग…