ललितखबर १६ मंसिर । ललितपुरमा मेयर चिरिवाु महर्जन र उपमेयर मञ्जली शाक्यले भर्खरै जडान गरिएको सडह बत्तीमा छुट मागे पनि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले छुट दिन नसकिने बताएका छन् । ललितपुरको एक कार्यक्रममा उपमेयर मञ्जली शाक्यले सडक बत्ती जडानको लागि पुर्वाधार लगानी महानगरले गरेकाले विजुत्ती बत्तीमा प्राधिकरणले ५० प्रतिशत छुट दिनुपर्ने माग…