२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सूर्यविनायकबाट ५ जना जुवाडे पक्राउ

२६ असोज । क्तपुरको सूर्यविनायकबाट प्रहरीले ५ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–८ स्थित दार्जिलिङ हाइटमा सञ्चालित जुवा खालमा छापा मारेर जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका नबराज दंगाल, सुर्यबहादुर श्रेष्ठ, डावाङ लामा, डिलबहादुर लामा र स्याङ्जा घर भएका पिताम्बर आले…