२७ असार । ललितपुरको गोदामचौरमा साँझपख चोरी भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका २ गोदामचौर डेरा गरी बस्ने गोदावरी नगरपालिका ४ बडिखेल घर भएका देबिराम थापाको कोठाबाट विभिन्न सुनका गहना र नगद १ लाख १० हजार रूपैयाँ गरी करिब ३ लाख १० हजार रूपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ । प्रहरीले चोरीमा…