५ असार । स्रोत नखुलेको साढे ३३ लाख नगदसहित एक महिला काठमाडौंको बौद्धबाट पक्राउ परेकी छन्। काठमाडौं महानगरपालिका-६ बौद्ध फूलबारीस्थित हिमालय हस्तकलाबाट एक जना महिलालाई मंगलबार अपराह्न पौने ५ बजे पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ । मनाङ हिस्याङ गाउँपालिका-४ की ३० वर्षीया कर्मा ल्यामो गुरूङ पक्राउ परेकी हुन्। उनीबाट ३३ लाख ५०…