काठमाडौं सामाखुशीको डेराबाट सुन तथा चाँदीका गरगहना चोरी भएको छ । प्रहरीका अनुसार टोखा नगरपालिका १० सामाखुशी डेरा गरी बस्ने काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका–६ घर भएकी २१ वर्षीया निशा सिग्देलको कोठाबाट सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब ४ लाख ४२ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हाल…