ललितखबर ९ बैशाख । ललितपुरको कर्मनासा खोला सरसफाईमा शनिबार अभियन्ता जुटेका छन् । ललितपुर महानगरको २८, २९, २३ र २४ बडा बहाव क्षेत्रमा पर्ने धापाखेल र हरिसिद्धि क्षेत्र भएर बग्ने कर्मनासा खोला सरसफाई गरिएको हो । सरसफाई अभियानमा डिभिजन वन कार्यालयका प्रमुख रामकुमार भण्डारी, गोदावरी खोला सरसफाई अभियानकी संयोजक बेबी राजभण्डारी वडाध्यक्षहरु जीवन महर्जन…