[caption id="attachment_21279" align="alignnone" width="1100"] भत्केको अवस्थामा लुभु सडक । फाइल तस्विर ः ललितपुर खबर[/caption] २८ मंसिर ०७७, सिद्धिपुर । निर्माण सम्पन्न हुने चरणमा पुगेको ललितपुरको सिद्धिपुरदेखि लामाटारसम्मको सडक पुनःअवरुद्ध बनेको छ । लामो समयसम्म सडकको मापदण्ड विवादका कारण अघि नबढेको सडक अहिले निर्माण सामग्री अभावले गर्दा रोकिएको हो । अवैधरुपमा हुँदै आएको ढुङ्गा, बालुवालगायतका सामग्रीको…